प्रजातान्त्रिक योद्धाको घर–घरमा कांग्रेस

विर्तामोड । दोस्रो चरणको देशब्यापी जागरण अभियान शुरु गरेको नेपाली कांग्रेसले शुक्रबार अन्तरक्रिया, युवा केन्द्रित कार्यक्रम, अग्रज प्रजातान्त्रिक योद्धा तथा शहीद परिवारसँग भेटघाट कार्यक्रम गरेको छ । जागरण अभियान अन्तर्गत शुक्रबार झापा क्षेत्र नं–१, २ र ४ मा अन्तरक्रिया, प्रजातान्त्रिक योद्धासँग भेटघाट तथा जनप्रतिनिधिसँग छलफल कार्यक्रम सम्पन्न भएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं–१…