बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित बसपार्क नजिकबाट अवैध रूपमा भारतबाट नेपालतर्फ भन्सार छली ल्याइएको ठूलो परिमाणको कपडा प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो करिब साढे १२ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोसाकको टोली र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भारतबाट…