बिर्तामोडमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यू

बिर्तामोड । झापाको बिर्तामोडमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । भद्रपुर वडा न.५ बस्ने बर्ष २५ को भुपाल अधिकारी र तत्काल नामथर वतन नखुलेको अन्दाजी २६ बर्षीय पुरुषको मृत्यू भएको झापा प्रहरीले जनाएको छ । बिर्तामोड – ६ गिरीबन्धु टि स्टेट नजिक पूर्वपश्चिम राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको…