झापा । ‘सामुहिक उन्नति र आत्मसम्मान, शिक्षक हित साकोसको अभियान’ नारा दिएर झापामा सञ्चालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार बिर्तामोडमा १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघ लि.का अध्यक्ष प्रेमकुमार काइरालाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । साधारण सभामा…