तीन लाख घुससहित सडक डिभिजन कार्यालय सिराहाका प्रमुख साह पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साहलाई पक्राउ गरेको छ । रूपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम विल भुक्तानी लिने क्रममा विभिन्न बाहना बनाई तीन लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोगको बरुदिवास कार्यालयबाट खटिएको टोलीले साहलाई…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu