जन्मदिनको खर्चले विद्यार्थीलाई स्कुल पोसाक

बुधबारे । बुधबारे जेसीजका कोषाध्यक्ष जेसी कृष्ण ढकालले आप्mनो जन्मदिनको अवसरलाई सेवाभावमा समर्पित गरेका छन् । जन्मदिन अधिकाशं व्यक्तिको बर्षेनी आउँछ तर उनको जन्मदिन प्रत्येक वर्ष आउँदैन किनकी उनको जन्मदिन जेठ ३२ गते पर्छ । यसपटक उनको जन्मदिन आयो तर विविध कारणले मनाउन पाएनन् । तर पनि जन्मदिन मनाउन लाग्ने फजुल खर्च भने उनले जोगाएर…