सुरुङ्गा । मन्टेसोरी एसोसिएसन अफ झापा (माज)द्वारा शुक्रबार सुरुङ्गामा आयोजित झापा जिल्लास्तरीय किड्स क्वीज कन्टेस्टमा बिर्तामोड–३ स्थित लोटस प्रि–स्कुल एन्ड चाइल्ड केयर सेन्टर प्रथम भएको छ । Pictur : Ekraj Pradhan झापाका १५ वटा मन्टेश्वरीबीच गराइएको प्रतियोगितामा स्पेलिङ, म्याथमेटिक्स, आईक्यू, कलर तथा भिज्युल र सामान्य ज्ञान राउन्ड राखिएको प्रश्नको सही जवाफ दिँदै लोटस प्रथम भएको…