दमक । झापाको दमक–८ स्थित अर्गानिक सब्जी मण्डीको खाली रहेको भवनमा अस्थायी प्रहरी कार्यालय राख्ने टुंगो भएको छ । दमकका जनप्रतिनिधि, कोशी प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख लगायतको टोलीले दमक ८ को अर्गानिक सब्जी मण्डीमा अवलोकनपछि अस्याथी प्रहरी कार्यालय राख्ने सहमति भएको हो । आज साँझ नेपाल प्रहरीका कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्की,…