आईसीसी टी–२० विश्वकपमा आज सबैभन्दा प्रतिक्षित छिमेकी दुई देश भारत र पाकिस्तानबीचको खेल हुँदैछन् । भारत र श्रीलङ्कामा चलिरहेको विश्वकपमा यी दुई देशबीचको खेल श्रीलङ्काको कोलम्बोमा बेलुका सवा ७ बजे शुरु हुनेछ । यो खेल केवल दुई टोलीबीचको मात्र नभइ विगतको इतिहास, भावना, राजनीति र प्रतिष्ठासँग जोडिने गरेको छ । त्यसैले पनि भारत र पाकिस्तानबीच…