झापा । नेपाल सितोरियो कराते डो संघको आयोजनामा बिर्तामोडमा तीन दिनदेखि सञ्चालित ब्ल्याक बेल्ट ग्रेडिङ दीक्षान्त कार्यक्रम शनिवार सम्पन्न भएको छ । संघको वार्षिक कार्यक्रम अनुसार बिर्ताबजारस्थित महेन्द्ररत्न मावि डोजोमा ब्ल्याक बेल्ट फस्ट, सेकेण्ड र थर्ड डानको ग्रेडिङ दीक्षान्त भएको हो । ग्रेडिङ परीक्षामा झापा, इलाम र सुनसरीका १३० जना खेलाडी सहभागी थिए । खेलाडीहरूलाई…