दमक ३ लाई बालमैत्री वडा घोषणा गर्न अनुगमन टोलीसमक्ष माग

दमक । झापाको दमक नगरपालिका वडा नं. ३ लाई बालमैत्री वडा घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति झापाको अनुगमन टोली समक्ष दमक–३ ले बालमैत्री स्थानीय शासनका सूचकहरूमा ९१ दशमलव २ प्रतिशत अंक प्राप्त गरेको दाबी गर्दै औपचारिक घोषणाका लागि सिफारिस गर्न माग गरेको छ । वडा कार्यालयमा आयोजित बालमैत्री उन्मुख…