काठमाण्डौ - काठमाण्डौ उपत्यकाकामा रहेका अतिक्रमित बस्ती हटाउने क्रममा झण्डै २ हजार घरटहरा भत्काइएको छ । काठमाण्डौको थापाथली, गैरीगाउँ र भक्तपुरको मनोहरा क्षेत्रका घरटहरा हटाउँदा एक हजार ९६१ वटा घरटहरा भत्काइएको नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क छ । प्रहरीका अनुसार कूल भत्काइएका घरमध्ये ५७८ वटा पक्की र १ हजार ३८३ वटा कच्ची घरटहरा छन् । थापाथली…