दलितको पक्षमा काम गर्ने एक मात्र पार्टी एमाले हो : उपमहासचिव पोर्तेल

इलाम । मुक्ति समाज नेपालका उपमहासचिव सोमनाथ पोर्तेलले उत्पीडित दलित समुदायको हकहित र अधिकारको पक्षमा काम गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको बताउनु भएको छ । आज मुक्ति समाज नेपाल ईलामको पदाधिकारी विशेष बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । वर्तमान सरकारले उत्पीडित दलित समुदायको परम्परागत पेशा प्रवद्र्धनका लागि ५० करोड…