१६ विघामा तरकारी खेती, एकै वर्ष २ करोडको व्यापार

बिर्तामोड । बजारको चिन्ता नभएपछि बिर्तामोड–७ का किसान प्रदिप खनाल वर्षेनी तरकारी खेती गरिरहेका छन् । उनले उत्पादन गरेको तरकारी बिर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको विक्री केन्द्रबाट विक्री वितरण भइरहेको छ । नगरपालिकाले ‘पारीको होइन, बारीको खाउँ’ भन्ने नारासहित तरकारी विक्री केन्द्र सुरु गरेको थियो । नगरपालिकाले ९ वटा विक्री केन्द्रबाट स्थानीय किसानले उत्पादन गरेको तरकारी…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu