बिर्तामोड । हिमालय टेलिभिजनमा प्रशारित कार्यक्रम ‘द भ्वाईस किड्स सिजन–४’ को फाइनल राउण्डमा प्रवेश गरेका स्मयन बजगाँईलाई विजयी गराउन अपिल गरिएको छ । गायन रियालिटी सो को अन्तिम राण्डमा रहेका उनलाई खल्ती एपमार्फत भोट गर्दै ‘द भ्वाईस किड्स सिजन–४’ को विजेता बनाउन बजगाई परिवारले अपिल गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको…