काेशी, लुम्बिनी, गण्डकी र सुपमा मध्यम बर्षा हुने

काठमाडौं, २२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशको तराईमा आंशिक बादल लागेको छ, अन्य सबै भू(भागमा साधारणतया बादल लागेको छ। हाल लुम्बिनी…