काठमाडौं, २३ साउन । लियोनेल मेस्सीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ। लियोनल मेसीका पिता केही समययता स्वास्थ्य समस्यासँग जुधिरहेको बेला उनको निधन भएको हो । अर्जेन्टिना र स्पेनका विभिन्न सञ्चारमाध्यमका अनुसार फुटबलका महान् खेलाडी लियोनेल मेसीका पिता जर्ज मेसीको शुक्रबार राति अर्जेन्टिनाको रोसारियोस्थित एक क्लिनिकमा लामो समयको बिरामीपछि निधन भएको हो ।…