सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आणवानी

मुम्बई - आज कियारा आडवाणी बलिउडका सबैभन्दा सफल अभिनेत्रीहरूमध्ये गनिन्छिन्। उनीसँग ठूला ब्यानर र करोडौंको बजेट भएका चलचित्रहरूसँगको आबद्धता तथा देशभरि लाखौं प्रशंसकहरू छन्। यद्यपि, चलचित्र उद्योगमा सलमान खानसँग विशेष सम्बन्ध भए तापनि उनको सफलताको यात्रा सहज थिएन। उनको पहिलो चलचित्र नै असफल भयो र उनी महिनौँसम्म कामविहीन रहिन् । ‘एम एस धोनीः द अनटोल्ड…