बिर्तामोड । ह्वाइटहाउस एजुकेसन फाउण्डेसनअन्तर्गत सञ्चालित ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी बिर्तामोडले प्रविधि, नवप्रवर्तन र युवाको क्षमता विकासलाई केन्द्रमा राखेर ‘रन फेस्ट’ र राष्ट्रियस्तरको ‘ह्याकाथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ। काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार वर्षे ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआइटी) र ब्याचलर अफ टेक्नोलोजी इन एजुकेसन (इन्फर्मेसन टेक्नोलोजी) को अध्यापन सुरुवातसँगै कलेजले यी…