२० लाख समर्थकले स्वागत गरे स्पेनको बिश्वबिजेता टोलीलाई

काठमाडौं। स्पेनको राष्ट्रिय फुटबल टोलीले आफ्नो दोस्रो विश्वकप उपाधि जितेको खुसीयाली स्वदेशमा भब्य तरिकाले मनाएको छ । स्पेनको राजधानी म्याड्रिडमा स्थानीय समय अनुसार सोमबार करिब २० लाख समर्थकबाट बिजेता राष्ट्रिय टोलीले भव्य स्वागत पाएको हो । टोलीले म्याड्रिडको मध्यभागमा खुला छत भएको बसमा र्‍याली निकाल्यो र त्यसपछि सहरको प्रख्यात ‘प्लाजा डे सिबेलेस’ मा भेला भएका…