मदन पुरस्कारका लागि छानिएका १० वटा कृतिकाे सूची सार्वजनिक

काठमाण्डाै – ‘मदन पुरस्कार २०८२’ का लागि छनोटमा परेका पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले आज १० वटा पुस्तकको सूची सार्वजनिक गरेको हो । २०८२ को मदन पुरस्कारका लागि प्राप्त भएका २९८ पुस्तकमध्ये गुठीले १० वटालाई ‘श्रेष्ठ सूची’ का रूपमा छनोट गरेको हो । यिनै १० वटा पुस्तकमध्येबाट एउटा सर्वाेत्कृष्ट पुस्तकलाई…