भद्रपुरमा बैशाख २ गतेदेख प्रथम फर्कियो जोवन भेट्रान्स कप हुँदै

भद्रपुर । झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने भएको छ । फर्कियो जोवन भेट्रान्स क्लब भद्रपुर–४ र ३ को आयोजनामा वैशाख २ गतेदेखि ४ गतेसम्म प्रतियोगिता हुने भएको हो । भद्रपुर–३ र ४ स्थित आपगाछी मेची ग्राउन्डमा हुने प्रतियोगितामा झापा जिल्लाभरिका आठवटा टिमको सहभागिता रहने आयोजक फर्कियो जोवन भेट्रान्स क्लबका अध्यक्ष…