सुकुम्वासी रहेको होल्डिङ सेन्टरमा डुबान

काठमाडौं । कीर्तिपुरमा सुकुम्वासी रहेको होल्डिङ सेन्टरमा डुबान भएको छ । वर्षापछि आएको बाढी पस्दा होल्डिङ सेन्टर डुबानमा परेको हो । होल्डिङ सेन्टरमा रहेका १५४ मध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको स्मृति भवनमा राखिएको छ । अन्य ६ जना आफन्त वा नजिकैको होस्टेलमा बस्न गएका छन् । ९४ जना अन्यत्र जान नमानेपछि सेन्टरभित्रै…