अनेरास्ववियु झापा पुनर्गठन, निगेस श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन

झापा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाको नयाँ नेतृत्व चयन भएको छ । आज विर्तामोडमा सम्पन्न जिल्ला भेलाले निगेस श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा भिजन चेम्जुङ, सचिवमा मन्जु चिमरिया, उप-सचिवमा अभिषेक मिश्र र कोषाध्यक्षमा सुरज श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी समितिको सदस्यहरूमा सितल अधिकारी,…