झापा । जिल्ला प्रहरी कार्यालय झापाले सुजन विश्वकर्माले फेसबुकमा पोष्ट गरेको प्रहरी प्रमुखसँगको तस्वीर एआई भएको स्पष्ट पारेको छ । कार्यालय प्रमुखसँग चिनजान तथा निकट सम्बन्ध रहेको देखाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरी तस्वीर सम्पादन गरेर सामाजिक सञ्जालमा भ्रम फैलाउने उद्देश्यले पोष्ट गरेको जिल्ल प्रहरी कार्यालय झापाले विज्ञप्ति मार्फत जानकारी गराएको छ । विश्वकर्मालाई…