बिर्तामोड, १२ असार - बिर्तामोड नगरपालिकाले ‘मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत वडा नं. ९ मा रहेको पञ्चकन्या महिला समूहलाई बाख्रा वितरण गरेको छ। आज आयोजित संक्षिप्त कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले समूहका १५ जना सदस्यलाई प्रतिव्यक्ति तीन वटाका दरले जम्मा ४५ वटा बाख्रा र एउटा बीउ बोका हस्तान्तरण गर्नुभयो। कार्यपालिका सदस्य तथा…