भदौ २३ मा प्रहरीको गोली लागेर २९ जनाको मृत्यु : जाँचबुझ प्रतिवेदन

काठमाडौं । भदौ २३ मा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २९ जनाको मृत्यु भएको पाइएको छ । हिंसात्मक प्रदर्शनबारे जाँचबुझ गर्न बनेको आयोगले आफ्नो प्रतिवेदनमा २३ गते संसद् भवनअगाडि प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको र पछि उपचारका क्रममा १२ जना घाइतेको मृत्यु भएको उल्लेख गरेको छ । गौरीबहादुर कार्की नेतृत्वको…