किरात राई यायोक्खा झापाको ९ औं जिल्ला अधिवेशन भाद्र २० र २१ गते

बिर्तामोड । राई जातिहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको जर्गेना गर्न र नव पुस्ताहरुलाई समेट्दै आएको किरात राई यायोक्खा झापाको ९ औं जिल्ला अधिवेशन आगामी भाद्र २० र २१ गते बिर्तामोडमा हुने भएको छ । प्रकृतिसँग रमाउने, आफ्नो कुल धर्मलाई सदैव शिरमा राखेर हिड्ने सबै जातजाति, धर्म सम्प्रदायसँग मित्रभाव प्रकट गर्ने किरात राईहरुको उन्नति र…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu