बाल सुवोधिनी माविमा मनाइयो विश्व वातावरण दिवस

रोहित काफ्ले  भद्रपुर । झापाको मेचीनगर–१, दुहागढीस्थित बाल सुवोधिनी माविमा रचनात्मक क्रियाकलापका साथ आज ५३ औँ विश्व वातावरण दिवस मनाइएको छ । मेची सव डिभिजन वन कार्यालय, मेचीनगरको आयोजना र विद्यालयको व्यवस्थापनमा बृक्षारोपण र सन्देशमूलक र्यालीसहित सो विद्यालयमा विश्व वातावरण दिवस मनाइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुंगानाको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा विद्यालयका…