सम्पादकीय जेनजी आन्दोलनपछि सरकारले घटनाको अध्ययनका लागि आयोग बनायो । आन्दोलनको अध्ययनपछि आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । आयोगले प्रतिवेदन बुझाएको धेरै वितिसक्दा पनि सार्वजनिक भइरहेको छैन । सरकारले प्रतिवेदन सार्वजनिक गर्न आलटाल गरिरहेको छ । प्रतिवेदन सार्वजनिक नहुँदा जेनजीहरुबीच नै समस्या भइरहेको छ । जेनजीबीच विभिन्न आरोपप्रत्यारोप चलिरहेको छ । जेनजी अगुवा रक्षा बममाथि…