काठमाडौँ, १३ भदौ। चिकेन मःम नेपाली समाजमा अत्यन्त लोकप्रिय र रुचाइने परिकार हो। मैदाको पीठोभित्र कुखुराको किमा र विभिन्न मसला भरेर बाफमा पकाइने यो परिकार खाजाका रूपमा सबैभन्दा बढी रोजाइमा पर्छ। आज गाईजात्रा तथा शनिबारको बिदा पनि परेको छ। गाईजात्राका अवसरमा विशेष गरी मःम खाने चलन छ। त्यसैले आजको बिदामा के खाजा बनाउने भनेर सोचिरहनुभएको…