बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १० का महिलाहरूलाई आफ्ना हक र अधिकारप्रति सचेत गराउने उद्देश्यले आज एकदिने कानूनी साक्षरता तालिम सम्पन्न भएको छ । नारी सञ्चार गृह झापाको आयोजना तथा बिर्तामोड–१० वडा कार्यालयको सहयोगमा टोल विकास संस्थामा आबद्ध महिलाहरूका लागि उक्त तालिम आयोजना गरिएको हो । नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको…