काठमाडौँ । नेपाली काँग्रेसले सदस्यता नवीकरण प्रक्रियाबाट बाहिर रहेका जिल्ला तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई लक्षित गर्दै नवीकरणका लागि थप एक साताको समय उपलब्ध गराउने निर्णय गरेको छ। ललितपुरस्थित वीपी स्मृति भवनमा महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले डिजिटल प्रणालीमार्फत सदस्यता विवरण प्रविष्ट गर्न नसकेका क्षेत्रलाई समेट्न समय थप…