विना लाइसेन्सका चालकलाई रोक लगाऊ

सम्पादकीय झापाको व्यापारिक केन्द्र बिर्तामोड यतिबेला अटो र सिटी सफारीको अनियन्त्रित चापका कारण कुरूप र जोखिमपूर्ण बन्दै गएको छ । सडकको क्षमताभन्दा बढी सवारी साधन, त्यसमाथि ट्राफिक नियमको शून्य ज्ञान भएका चालकहरूको दबदबाले पैदलयात्रीदेखि अन्य सवारी चालकसम्म आजित भएका छन् । तथ्याङकले देखाएको भयावह अवस्था र सडकको वास्तविकताले अब ‘पर्ख र हेर’ को अवस्था नरहेको…