दमक । फागुन २१ संघीय निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिदै गर्दा झापा–५ ले धेरैको ध्यान खिचेको छ । ओलीका लागि २०६४ को पहिलो संविधानसभा चुनाव बाहेक २०४८ देखि अविछिन्न विजय हासिल गर्दै आएको क्षेत्र हो । यतिखेर मुख्य गरी दमकको सहरी क्षेत्रका चोकहरुमा चुनावी परिणाम बारे अनेकन अड्कलबाजी चलिरहेको छ । खासमा भदौ २३–२४…