मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत प्राप्त

विराटनगर, ८ भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न उहाँले प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम ९४० बमोजिम प्रस्ताव पेस गर्नुभएको थियो । मुख्यमन्त्री कार्कीको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र…