सशस्त्रद्वारा मोरङबाट गाडी र मोटरसाइकलसहित ९ सय २२ किलो गाँजा बरामद

काठमाडौँ । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका-७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति ९२२ केजी गाँजासहित एउटा पिकअप गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार लक्ष्मनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको को १…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu