बिर्तामोड । झापाबाट प्रकाशित इजलास दैनिकले आफ्नो १० औँ वार्षिकोत्सवका अवसरमा जिल्लामा विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरेको छ । एक दशकको यात्रा प्रारम्भमा म्यागेजिन प्रकाशन गरेको इजलासले विमोचन गर्दै विभिन्न क्षेत्रमा योगदान गर्नेहरुको कदर गरेको हो । आज विर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रमुख…