बिर्तामोड । इलाम झापा मैत्री समाज बिर्तामोड नगर समितिको छैटौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नगर अध्यक्षमा पुन : अन्जु लामिछानेलाई चयन गरेको छ । समाजको उपाध्यक्ष दुर्गा पोखरेल, सचिव निर कुमार खत्री, सह–सचिव विमल कट्टेल, कोषाध्यक्ष गंगा खनाल चयन भएका छन् । यस्तै, सदस्यहरुमा जोशिला खत्री, सविता आचार्य,…