भोलीदेखि सन्थाल गोल्डकप सुरु हुँदै, पहिलो खेल विहानी सन्थाल र हात्तीमार एफसीबीच हुने

बिर्तामोड । झापाको डोमालाल राजवंशी रंगशालामा भोलीदेखि सन्थाल गोल्डकप सुरु हुदैछ । सन्थाल उत्थान सेवा समाज बिर्तामोडको आयोजनामा पहिलो पटक सन्थाल गोल्डकपको आयोजना गरिएको हो । भारतका २ सहित झापा, मोरङका ८ वटा क्लवहरु गोल्डकपमा सहभागी हुदैछन् । भोलीदेखि सुरु हुने सन्थाल गोल्डकपमा पहिलो खेल विहानी सन्थाल एफसी र हात्तीमार एफसीबीच हुदैछ । चैत १५…