मेयर छत्रपति सुवेदीमाथि हातपात गर्नेलाई कारबाही गर्न झापा एमालेको माग

झापा । नेकपा (एमाले) झापा जिल्ला कमिटीले पार्टीका कोशी प्रदेश सल्लाहकार सदस्य तथा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला कमिटीले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन परिणाम घोषणा भएको भोलिपल्ट फागुन २४ गते सुवेदीमाथि उनकै निवासमा हातपात भएको उल्लेख गरिएको हो। विज्ञप्तिमा पछिल्लो समय यस्ता अराजक गतिविधिले समाजमा…