धरानको फेयर र बेलबारी भिड्दै

बिर्तामोड । चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज धरानको फेयर फुटबल क्लब र मोरङको बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल प्रवेशका लागि हुने यो महत्वपूर्ण खेल बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu