भ्रम चिर्न घरघर पुग्न एमाले कार्यकर्तालाई आव्हान

दमक  - नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले प्रत्येक कार्यकर्ता भ्रम चिरेर जनताको घरघरमा पुग्न आवह्रान गर्नुभएको छ । आज झापाको दमक ५ मा नेपाल खेलकुद महासंघ दमक नगर समितिले आयोजना गरेको बिस्तारित बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राख्नु भएको हो । अहिले हाम्रो…