बिर्तामोड । झापा क्षेत्र नं. २ मा नेकपा एमालेले २५ वटै वडामा निर्वाचन परिचालन समिति गठन गरेको छ । शनिवार अर्जुनधारा २ मा वडास्तरीय परिचालन समिति घोषणा गर्दै क्षेत्रको सबै वडामा समिति घोषणा सम्पन्न भएको जनाएको छ । पार्टीका नेता कार्यकर्ताको भेटघाटलाई तीब्रता दिएको एमालेले वडावडामा एमालेको परिचालन समिति बनाएर निर्वाचन प्रचारप्रसारलाई गति दिएको परिचालन…