झापा क्षेत्र नं. २ मा निर्वाचन परिचालन समिति गठन, संयोजकमा कार्की

झापा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. २ मा नेकपा (एमाले) ले प्रदेश कमिटी सदस्य एकराज कार्कीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । विर्तामोडमा सोमबार क्षेत्रीय कमिटी बैठकमा निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । निर्वाचन परिचालन समितिको सहसंयोजकमा जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी र सचिवमा बद्रि भट्टराई चयन भएका…