बिर्तामोड । झापाको बिर्तामोडमा ईपिएस मार्फत कोरियामा रोजगार गरेर स्वदेश फर्किएका व्यक्तिहरुका लागि पुनः एकीकरण कार्यक्रम सम्पन्न भएको छ । अंकुर नेपालले कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत के– हामी, ह्याप्पी माइग्रेशन परियोजनाको सहयोगमा झापा जिल्लाबाट ईपिएस मार्फत कोरियामा रोजगार गरेर स्वदेश फर्किएका व्यक्तिहरुलाई सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराई उद्यमशीलता, उत्पादन , रोजगारमा जोडी कोरिया…