मापसेसँगै मोवाइल पनि बन्दैछ हिंसाको कारण

झापा । चाडरक्सीले परिवारमा हिंसाका घटना हुनुलाई नयाँ मानिदैन । वर्षौदेखि मादकपदार्थ हिंसाको कारण बनिरहेको छ । पछिल्लो समय घरेलु हिंसाको कारण मोवाइल पनि भइरहेको छ । परिवारमा मोवाइलले हिंसासँगै विभाजन निम्त्याइरहेको सुरक्षा अधिकारीहरुको धारणा छ । झापामा मादक पदार्थ सेवनका कारण सबैभन्दा धेरै घरेलु हिंसा भएको प्रहरीको तथ्याङकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय…