दमक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले अहिलेको सरकारले समृद्धिको यात्रालाई गति दिएको बताउनु भएको छ । बिहीबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले विकास र समृद्धका लागि यो गठबन्धन कायम रहने पनि बताउनुभयो । उहाँले देशमा केही भएन भन्नेहरुले नागरिकमा भ्रम छरी रहेको पनि बताउनुभएको छ ।…