नमस्कार । यता धेरै गर्मी रहेछ । मान्छेले यत्तिकै कसैको ज्यान लिँदैनन् । बाध्य हुन्छन् ज्यान लिन । अनि त्यसको पछाडि कसको हात हुन्छ भन्ने जान्नुपर्छ । म यसलाई भगाउनेवाला थिइनँ । धेरै रोएको थिएँ । उसको आमा निकै खराब थिइन् । अरूको सुन, चाँदी, धन–दौलत हेरेर छोरीलाई ताना मारेर कुरा गर्थिन् । फलानाको ज्वाइँ–छोरी…