खोटाङ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीले सर्वसम्मत रुपमा पारित गरेको अन्तरपार्टी निर्देशन अपानी १२ को निर्णयलाई एमाले खोटाङले पूर्णरुपमा समर्थन गर्ने निर्णय गरेको छ । आगामी भदौ २० गतेदेखि २२ गतेसम्म एमालेको दोश्रो विधान महाधिवेसन हुँदैछ । त्यसका लागि एमालेले भदौ ५, ६ र ७ गते पालिका स्तरिय र भदौ…